Parichay add

मन्त्रीसरहकै सुविधामा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा युवराज खतिवडा

काठमाडौं । पार्टीको गुटगत लाइन नमिल्दा भर्खरै बहिर्गमनमा परेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि मन्त्रीसरहकै सुविधासहित प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारको भूमिका पाएका छन् ।

खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

pokhara internet
Comments
Loading...