NTHMC

योमरी बिशेष कार्यक्रम हुने

पोखरा/पोखराको गैह्रापाटनमा योमरी बिशेष कार्यक्रम हुने भएको छ । नेवा मिसा पुच गैह्रापाटनको आयोजनामा योमरी बिशेष कार्यक्रम हुने भएको हो । नेपाली संस्कृतीको रक्षाका लागि यो कार्यक्रम गर्न लागिएको नेवा मिसा पुचकी उपाध्यक्ष सुनिता श्रेष्ठले बताईन् ।
योमरी पुनिको अवसरमा बुधबार योमरी बिशेष कार्यक्रम गैह्रापाटनको शिव मन्दिरमा हुने आयोजकले बताएको छ । संस्कृती रक्षाको कार्याक्रममा आगमी दिनमा वडाले पनि सहयोग गर्ने पोखरा महानगरपालिका बडा नं. ४ का वडा अध्यक्ष शंकर बाँस्तोलाले बताए ।

pokhara internet
Comments
Loading...