NMB Bank

भारत पाकिस्तानको युद्ध भए १२ करोडको मृत्यु हुने

एजेन्सी : भारत पाकिस्तानको युद्ध भएको खण्डमा लगभग १२ करोड व्यक्तीको मृत्यु हुनुसक्ने एक अमेरिकी अध्ययनले जनाएको छ।

परमाणु शक्ती राष्ट्र  भारत-पाकिस्तान युद्धमा गम्विर मानविय संकट आउने  अध्ययनको दावि छ।

बिबिसीका अनुसार युद्धको प्रभावबारेमा रिपोर्ट सार्वजनिक गर्दै युद्धको प्रभाव जलवायुमा व्यापक मात्रामा पर्नेछ। परमाणु बम खसालिएका ठाउँमा मात्र प्रभाव पर्ने छैन। यसको प्रभाव पुरै विश्वमा पर्ने निश्तिच छ।

भारत-पाकिस्तन युद्धको प्रभावबारे लेखिएको छ,’ सन् २०२५ मा भारत र पाकिस्ताबीच परमाणु युद्ध हुनेछ। यी दुई देशबीच पछिल्लो समय कश्मीर मामिलालाई लिएर सम्बन्ध तिक्त भएको छ।’

तस्विर : एपि

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?