NTHMC

तपाईंलाई थाहा छ तुलसीको फाइदा ?

तुलसीलाई बहुउपयोगी आयुर्वेदिक औषधि मानिन्छ । तुलसीलाई धार्मिक रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।

पूजा गर्नदेखि आफूलाई स्वस्थ राख्न पनि हामीले तुलसीलाई प्रयोग गर्ने गर्छौं ।

roma

के-के छन् त तुलसीका फाइदा ? 

ICAS

ज्वानोको धुलोमा तुलसीको हरियो पातको रस मिसाएर खाएमा पेटको जुका मर्छ ।

parichay

मनतातो पानी, तुलसीको पात र मह मिसाएर खाएमा रुघाखोकी निको हुन्छ ।

तुलसीको रसले २-३ पटक कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ ।

तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राख्दा पनि कानको दुखाई कम गराउँछ ।

तुलसीको दाना वा पात पिँधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला रोक्न मदत गर्छ ।

 

 

 

 

 

 

pokhara internet
Comments
Loading...