NMB Bank

कास्कीमा पर्यटकको मृत्यु

पोखरा/अन्नपुर्ण गाउँपालिकाको बादलडाँडाको होटलमा थाईल्याण्डमा बसेका थाईल्याण्डका पर्यटक  DUANGTAWEESUV SOMCHAI बुधबार बिहान ८ः३० बजे होटलमा मृत अवस्थामा फेला परेका हुन् । ५५ वर्षीय उनी मर्दी हिमाल ट्रेकमा बिरामी भई १० गतेबाट उक्त होटलमा बस्तै आएका हुन । मृत्युको खवर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?