ICAS
Rara

इन्धनमा प्रतिलिटर १० रूपैयाँ कर

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ कर लगाउने भएको छ ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास करको दरमा इन्धनमा प्रतिलिटर ५ रूपैयाँ बढाउने निर्णय गरेसँग करको दर १० रूपैयाँ पुग्ने भएको हो ।

parichay

सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा इन्धनको करको दरमा ५ रूपैयाँ थप गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागि भन्दै कर वृद्धि गरिएको हो।यसले इन्धनको मूल्य बढ्ने देखिन्छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?