Browsing Tag

suresh ranabhat

प्रिय दिवस, सुन सिमान्तकृत आमाका सुस्केराहरू

सुरेश रानाभाट  नारी दिवस आयो टाउकामा कालो चश्मा राख्नेलाई नारी दिवस गयो थाप्लामा नाम्लोको सप्को राख्नेलाई एउटा माघले के जाडो जान्थ्यिो र अर्को साल आउँछ अधिकारका कुरा चिल्ला चिल्ला प्रतिवेदनमा राख्नेलाई ऋतु परिवर्तनसँगै आरोह अवरोह…

अब हजार दिनमा सपनाहरु पूरा हुन्छन् : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छ । सपथ ग्रहण लगत्तै बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरगामी महत्वका पाँचवटा निर्णय गरेका थिए । गण्डकी प्रदेश सरकारको २ वर्षे समयवाधिको उपलब्धि र चुनौतीमा केन्द्रीत भई मुख्यमन्त्री…

अख्तियार : सदाचारको बिऊ जोगाऊ

♦ सुरेश रानाभाट ।  आन्दोलनको राप, ताप र चापले २०४६ मा प्रजातन्त्र पुनस्थापना भएपछि संवैधानिक राजतन्त्रसहितको संविधान आयो । २०४७ माघ २८ गते भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जन्मियो । आयोग स्थापना हुँदा…

बाँच्नेहरूले सहिदलाई बिर्सन मिल्दैन

–सुरेश रानाभाट हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चरा सपूत मरेर नगए कवि भूपि शेरचनले ‘सहिदहरूको संझनामा’ कविता लेखे र ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहमा सञ्चयन गरी राखे । आजसम्म पनि यो कविताको मूल्य र महत्व…

भ्रष्टाचारीको बेलुनलाई कलमको निब

सुरेश रानाभाट नेपालमा गरिबी बढ्नु र सुशासन अवरुद्ध हुनुमा भ्रष्टाचारलाई कारक तत्व मानिएको छ । चाहेजस्तो विकास र समृद्धि नहुनु विकास बजेटको अनियमितता ठानिएको छ । सामाजिक र आर्थिक अनुशासन कायम नहुँदा भ्रष्टाचार घट्नुको सट्टा मौलाएको छ…

कालापानीको किचलो

सुरेश रानाभाट हाम्रो अब्बल माटोमा शत्रु दौडिन पाउँदैन हाम्रो कञ्चन पानीमा बैरी पौडिन पाउँदैन देशको माटो र पानीप्रति कविको कति धेरै माया छ । यस्तै माया मुलुक हाँक्ने नायकमा भइदिए जनता किन देशका गायक हुन्थेनन् र ? देशको माटो र…

मागेर जोगी करोडपति हुँदैन

सुरेश रानाभाट आ–आफ्नो समयका नायक हुन् माओत्से तुङ र वि.पि. कोइराला । चीन भ्रमणमा रहँदा वि.पि.ले जिज्ञासा राखे “देश विकासको कुनै फर्मुला छ ?” माओले एउटै वाक्यमा भने “आफ्नो देशका नागरिकलाई शुद्ध पानी खुवाउनुस् ।” बस् कुरा यति थियो तर…