Browsing Tag

saugat pokharel

आफ्नो वेभसाइट चलाउन नसक्नेले के देश चलाउछन ?

सौगात पोखरेल सरकरले दुई वर्ष पुरा ग¥यो तर देश र जनताको जीवनस्तर २० को १९ भएन । सरकारको यो दुईवर्ष चड्कीला र काण्डहरुमा मात्र वित्यो । गुठी काण्डले रन्थनिएर संचारक्षेत्रको अंकुशमा लागेको सरकारले कहिले पत्रकारलाई चिथा¥यो त कहिले…

खेलौना सम्झेर खुट्टा खेलाउछे छोरी (पुर्व छापामारको डायरी )

सौगात पोखरेल यो झरी पर्यो कि उल्झन हुन्छ बिगत बल्झेर आँखा रसाउछ अनयासै , कहिलेकाही डाको छोडेर रुन मन लाग्छ । फेरी मनलागेको कुरा गर्न कहाँ पाईदो रहेछ र ? भर्खर तोते बोल्न सिकेकी छोरी छ । अरुले जे सिकायो त्यहि सिक्छे त्यो भएर पनि धित…

दिल्लीमा आम आदमीको फेरि पनि दवदवा

सौगात पोखरेल l यतिवेला भारतमा दिल्ली प्रदेश सरकारको निर्वाचन सकिएको छ । दिल्लीमा भएको निर्वाचनले भारतिय राजनीतिमा हलचल पैदा गरेको छ । लामो समयदेखि भारतको राजनीतिमा दवदवा राख्दै आएको दललाई सामाजिक विसंगति विरुद्ध अनसन थालेर बैकल्पिक राजनीति…

लाशहरुको जुलुस

सौगात पोखरेल सुदुरपश्चिमबाट भर्खर यमलोक आएका हुलका हुल लाशहरु यतिवेला हातमा मशाल बोकेर जिन्दावाद र मुर्दावादका नारा लगाउँदै दगुरिरहेका छन् । जुलुसमा दगुर्ने मध्येमा कोही आङ खसेर मरेका थिए । कोही बच्चा पाउने व्यथा लागेर अस्पताल…

सत्ता त सत्ता नै हो नि ब्रो

सौगात पोखरेल खासमा शासकहरुले सत्ता दिर्घकालिन हुन्छ भन्ने सम्झिन्छन् । तर सत्य त्यस्तो हुँदैन सत्ता र शक्ति कहिल्यै पनि दिर्घकालिन हुँदैन । आज बिश्व राजनीतिमा अतिवादीहरुको हावा चलिहरेको छ । नेपालको ओली,भारतको मोदी अमेरिकाको ट्रम्प…

कलमसँग डराउने सरकार

सौगात पोखरेल दैनिकजसो चिनियाँ ह्याकरहरूले नेपालका वित्तीय संस्थामाथि हमला गरिरहेको बेला सरकारको ध्यान केबल सामाजिक सञ्जालमा आलोचना गर्नेतिर गएको छ । सरकारसँग जनताले गर्ने आलोचना सुन्ने क्षमता सकिएको छ । सिंहदरबार दाह्रानङ्ग्रा देखाएर…

एक नागरिकको प्रश्न

सौगात पोखरेल लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नागरिकले आफ्नो प्रतिनिधिलाई ढुक्क भएर प्रश्न गर्न पाउँछ । आज म मेरा केहि प्रश्नहरु दुईतिहाईको दम्भ बोकेको सरकारका नेतृत्वकर्तालाई गर्न चाहन्छु । राष्ट्रियताको चर्को राप र तापको…

हिमालमा पानी बोक्नेको कथा

सौगात पोखरेल केहि समयअघि पोखरामा भएको आइएमइ नेपाल लिट्रेचर फेस्टिभलमा ‘आफ्नै गाउँ फर्कि आएँ’ भन्ने बहसमा राम गुरुङले भने झै गाउँ फर्कि आउनेहरुको संख्या दिनानुदिन बढ्दै छ । यो जीन्दगी गुजार्न खाडी हानिएर फेरि गाउँ फर्कि आएका सन्तोष…

तँपाईको मुल्य कति

सौगात पोखरेल उपनिर्वाचनसँगै पार्टी र दलहरुले तपाईको मुल्य निर्धारण गर्नेछ । दल र दलका एजेण्टहरु तपाईको मत किन तपाईकै घरसम्म आईपुग्छ । प्रत्येक चुनावमा गातामात्र फेरिएर आएको घोषणापत्र त हिजोअस्ति नै आईपुग्यो होला । जहा सपनाको व्यापार…

उम्मेदवारका दु:ख

साैगात पाेखरेल हामी समाज किन यति धेरै भ्रष्ट भयो भनेर चिन्ता गर्छौँ । हाम्रा नेताहरु किन भ्रष्ट भए भनेर बढो चिन्ता गर्छौँ । तर किन हामी यति लोभी भयौँ भनेर कहिल्यै चिन्ता गर्दैनौँ । हामीले सधै नेतालाई पार्टीलाई ठुलाठुला स्वरले गाली…