Browsing Tag

Pokhara

लकडाउनकै बीच पोखरा विमानस्थलको काम ७५ प्रतिशत सकियो

पोखरा/ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।…

नगरवासीको गुनासो सुन्न पोखरामा टोल फ्रि नम्बर

पोखरा/ पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा…

मेयर साप ! ‘सेनिटाईज्ड पोखरा’ अभियानमा लाग्ने की ?

हुमबहादुर गुरुङ अहिले कोरोना नामक भाईरसका कारण विश्व नै आतंकित छ । नयाँ जन्मने भाइरसले अनेकन समस्याहरु निम्त्याउने गरिरहेको छ । अहिले महामारीको रुपमा फैलिएको नोवल कोरोना सबैभन्दा पछिल्लो शक्तिशाली भाइरसको रुपमा क्रियाशिल छ । भाइरसको…

कोरोना प्रभाव : फेवातालका डुङ्गा आजबाट ठप्प (फोटो फिचर)

सन्तोष बस्याल पोखरा / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) को प्रभाव फेवातालका डुङ्गामा समेत देखिएको छ । फेवा डुङ्गा व्यवसायी संगठन पोखरा — ६ बैदामको आइतबार बिहान बसेको बैठकले आजबाट अर्को सुचना जारी नभएसम्म डुङ्गा…

पोखराको मानव बस्तिमा चितुवा

पोखरा/ पोखरा औद्योगिक क्षेत्र नजिकैको एक घरमा चितुवा पसेको छ । चितुवाको आक्रमण बाट दुईजना घाईते भएको जानकारीमा आएको छ । स्थानिय खगेन्द्र गुरुङको घरमा चितुवा पसेको हो । प्रहरीले चितुवालाई नियन्त्रणमा लिन खोज्दा एक प्रहरीनै घाईते भएका छन ।…

पोखरा अब ‘स्पोर्टस हब’ पनि

पोखरा/ गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो । पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको आतिथ्यताको…

कोरोना संक्रमण बिरुद्ध पोखरामा के के गरियो ? (फोटो फिचर)

पोखरा/ छिमेकी राष्ट्र चीन बाट फैलिएको कोराना भाईरस बाट नआतिन पोखराका पर्यटन व्यवसायीले एक्यवद्धता जनाएका छ्न । सोमबार पोखराको बाराहीघाटमा पोखरा पर्यटन परिषदले आयोजना गरेको एक सचेतनामुलक कार्यक्रममा हस्ताक्षर संकलन गरियो । पोखरा…

यस्तो छ भण्डारढीकको खुल्ला व्यायामशाला (फोटो फिचर)

पोखरा/ पोखरा महानगरपालिकाले वडा नं. २९ भण्डारढीकमा खुल्ला व्यायामशाला निर्माण गरेको छ । ४० लाखको लागतमा उक्त व्यायामशाला निर्माण गरिएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले सोमवार व्यायामशालाको उद्घाटन गरे ।…

विपक्षीलाई ओलीको कटाक्ष : ‘एउटा चल्लाले फट्याँग्रो टिपेर दगुर्छ, अरु चल्ला त्यसैको पछिपछि दर्गुछन्’

पोखरा- प्रधानमन्त्री केपि शर्मा ओलीले अहिलेको सरकारको बिरोध बिरोधका लागि मात्रै भएको आरोप लगाएका छन् । पछिल्लो समयमा ओली र उनको नेतृत्वको सरकार बिरुद्ध सामाजिक सञ्जाल तथा अन्य फोरमहरुमा भईरहेको आलोचना प्रति कटाक्ष गर्दै ओलीले भने ‘कोही…

राष्ट्रिय दलित पत्रकार प्रदेश भेला शुरु

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ दलितहरुको आवाजलाइ उजागर गर्नका लागी गरिएको नेपालको पहिलो गण्डकी प्रदेश भेला समपन्न भएको छ । प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आफ्नै वंश भित्र आफ्नै दाजुभाइलाइ किन यस्तो…