Browsing Tag

death

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

लण्डन/ बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु…

लकडाउन पालना गराउन सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

राजविराज/ सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर…

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु, स्वाब जाँचको लागि सुर्खेत पठाईयो

अछाम/ जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख…

ईरफान खान बितेको भोलीपल्ट बलिउड अभिनेता ऋषि कपुरको निधन

पोखरा/ भारतीय फिल्म क्षेत्रका अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सर रोगबाट पिडित रहेका ऋषिको गएराती निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बईको रिलायन्स अस्पतालमा उपचार गराईरहेका कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो ।…

आगलागीमा परी वडाध्यक्षको निधन

वागलुङ/ आगलागीमा परी गम्भीर घाइते हुनुभएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । छिमेकी…

नदीमा डुबेर दुई बालकको मृत्यु, महिला मृत फेला

धनगढी/ कैलालीको घोडाघोडी नगरपालिका शिवपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको शनिबार मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१२ वनवर्षा बस्ने राजेन्द्रकुमार चौधरीका ११ वर्षीय छोरा सचिन र बैजनाथ चौधरीका १४ वर्षीय छोरा अनिष नदीको…

बाँकेमा तीन बालकको शव फेला

बाँके/ बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारी बस्ने…

कोरोनाका कारण बेलायतमा थप तीन नेपालीको मृत्यु

लण्डन/ बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता…

चट्याङ्ले लियो विजुलीको ज्यान

वागलुङ/ गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । घरमै बसिरहेका बेला परेको…

उत्पत्तिको पाँच महिनामै कोरोनाको सँक्रमणबाट एक लाख ७० हजारले ज्यान गुमाए

पोखरा/ उत्पत्तिको पाँच महिनामै कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । यसको तथ्यांक संकलन गरिरहेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१…