Browsing Tag

corona virus

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण

काबुल । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र…

कोरोनाबाट बच्न भन्दै मिसावट भएको रक्सी पिउँदा इरानमा ३६ जनाको ज्यान गयो

इरान । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको ज्यान गएको छ । घटनामा २७० जना बिरामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । खुजिस्तान प्रान्तको अभाज शहरमा यो…

कोरोनाभाइरसबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

इरान । इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट एकै दिनमा ५४ जनाको मृत्यु भएको छ। इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन्। पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित…

कोरोना भाइरसको कारण इटलीमा सार्वजनिक जमघट गर्न प्रतिबन्ध

काठमाडौं । इटलीले नागरिकहरूको यात्रामा प्रतिबन्ध लगाएको छ । साथै देशभर सार्वजनिक जमघट गर्न पनि इटलीले रोक लगाएको छ । कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको इटलीले सोमबार थप उपायहरू अवलम्बन…

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४ हजारभन्दा बढी

काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना भाइरसबाट चार हजार भन्दा बढीको मृत्यु भएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ । ११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको हो । चीनमा सबै भन्दा बढी ३ हजार १३६…

इटालीमा कोरोनाभाइरसबाट एकैदिन १३३ जनाको मृत्यु

इटाली । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ । बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ । त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको…

कोरोनाभाइरसबाट हङकङमा मृत्यु हुनेको संख्या तीन पुग्यो

बेइजिङ । हङकङमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबारसम्म मृत्यु हुनेको संख्या तीन पुगेको हो भने अन्य चार जनामा पनि संक्रमणको पुष्टि भएको छ । चिउङ सा वान्स् उन चाउ प्रेदशकी ७६ वर्षीया वृद्धाको कारिटस मेडिकल…

कोरोना भाइरसबाट इटालीमा १४८ को मृत्यु

रोम । इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो । इटालीका विभिन्न…

विश्वभर कोरोनाभाइरसको त्रास

चीनपछि कोरोनाभाइरसले सर्वाधिक प्रभाव पारेको मुलुक दक्षिण कोरिया हो । बुधबार मात्र यहाँ ५१६ जनामा कोरोनाभाइरसका जीवाणु देखिएको छ । योसहित कोरियामा कूल सङ्क्रमित व्यक्तिको संख्या ५ हजार ७६६ पुगेको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ३५…

कोरोनाको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरूले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले…