Browsing Tag

accident

तनहुँको बेलभञ्ज्याङमा जीप दुर्घटनाः एकको मृत्यु, ६ घाइते

दमौली/ तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा सोमबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर…

तनहूँमा बस दुर्घटना, गोरखाकी शर्मिलाको मृत्यु

तनहूँ/ तनहुँको व्यासनगरपालिका–१२ कमलबारी स्थित पृथ्वीराजमार्ग सडकमा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बस दुर्घटनामा परि मृत्यु हुनेमा गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १८ घर भई हाल शुक्लागण्डकी नगरपालिका–२ मा…

प्यूठानमा एसइई दिन आएकी किशोरीको दुर्घटनामा मृत्यु

प्युठान/ प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो । उक्त…

तनहुँमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु…

गोरखामा जिप दुर्घटना हुँदा १० जना घाइते

गोरखा । गोरखामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज…

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिराहा । सिराहामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय विपया दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका दासको…

काठमाडौंको कलंकीमा ब्रेक फेल भएको मालबाहक ट्रकले ९ सवारीसाधन घिसा-यो, १ को मृत्यु

काठमाडौं/ काठमाडौंको कलंकीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चितवन टाँडीका शमशेर गुरुङ्को दुर्घटनामा मृत्यु भएकोे हो । सोमवार साँझ थानकोटबाट कलंकीतर्फ गईरहेको ना ६ ख २८७१ नम्बरको मालवाहक ट्रकले…

कैलालीमा बसकाे ठक्करबाट एकको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत…

नुवाकोटमा बस दुर्घटना हुँदा ८ जना घाइते

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ मा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान पञ्चकन्या गाउँपालिका आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस १० मिटर तल खस्दा आठ जना घाइते भएका हुन् ।…

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । नेपाली तीर्थयात्रीहरू चढेको बस भारतमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। भारतको अमालौर नजिकै बस दुर्घटना भएको द हिन्दूको अनलाइन संस्करणले समाचार लेखेको छ। भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा गएराति बस दुर्घटनामा परेको…