Browsing Tag

बैंक तथा वित्तीय संस्था

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गर्ने प्रस्ताव एसजीएमले पारित गर्ने

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको विशेष साधारणसभा(एसजीएम) असोज २८ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय घण्टाघरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष साधारण…

सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गर्‍यो २ लाख ५० हजार सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गर्यो २ लाख ५० हजार सहयोगले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाटस्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजार रुपियाँको चेक हस्तान्तरण गरेको छ ।…

समाज र स्वस्तिक मर्ज हुने, भयो सम्झौता

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त एकआपसमा मर्ज हुने भएका छन् । सर्लाही मलंगवा केन्द्रीय कार्यायल भएको समाज र सिरहा लहान केन्द्रीय कार्यालय भएको स्वस्तिकबीच सोमबार मर्जर सम्बन्धी सम्झौता भएको समाज लघुवित्तका…

एनआरएन लघुवित्तको एसजीएम असोज १८ गते, किसान र दिव्यसँगको मर्जर अनुमोदन गर्ने

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था विशेष साधारणसभा(एसजीएम) असोज १८ गते हुने भएको छ । गत आइतबार बसेको सञ्चालक समितिको बैठकले कैलाली धनगढीको होटल दिनेशमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारणसभाले यस…

बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच भुक्तानी सम्बन्धी सहकार्य

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल…

नेपाल बैंकले २ महिनामा बिस्तार गर्‍यो ५ वटा एक्सटेन्सन काउण्टर

काठमाडौं । नेपाल बैंक लिमिटेडले बाग्लुङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य व्यापारिक केन्द्र हटिया बजारलाई लक्षित…

नेपाल बैंकले डाक्यो विशेष साधारण सभा, सञ्चालकको व्यवस्थामा परिवर्तन गर्ने

काठमाडौं । नेपाल बैंकको विशेष साधारणसभा असोज १९ गते हुने भएको छ । भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजे विशेष साधारणसभा गर्ने निर्णय गरेको बैंकद्वारा शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । विशेष…

गरिमा विकास बैंकले एकै दिन सञ्चालन गर्‍यो ६ वटा नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंकले बिहीबार काठमाडौं उपत्यका भित्र र बाहिर गरी एकैदिन ६ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यका बाहिर नवलपुरको गैंडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र…

माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश दिने घोषणा : नगद कति, बोनस शेयर कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीहरूलाई १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले आव २०७६/७७ को नाफाबाट ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।…

मुद्दती खाता र कर्जामा नबिल बैंकको यस्तो छ चाडपर्व योजना

काठमाडौं । नबिल बैंकले कोरोना कहरका कारण कठिनाईमा रहेका नेपालीहरूको मुहारमा मुस्कान ल्याउन व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ । नेपालीहरूको…