Browsing Tag

दुर्घटना

सेल्फी खिच्न खोज्दा फेवातालमा खसेर काठमाडौंका रोजन बेपत्ता

पोखरा । काठमाडौं ताहचल निवासी रोजन श्रेष्ठ पोखराको फेवातालमा बेपत्ता भएका छन् । दिदी रोशनी श्रेष्ठसँग पोखरा घुम्न भनी मंसिर २३ गते पोखरा आइपुगेका रोजन आज बिहान फेवातालमा सिंगल प्याडल बोडमा घुम्दै गर्दा तालमा खसेको बुझिएको छ । रोजनसँगै…