Browsing Tag

कोरोना

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछ : चिनियाँ कम्पनी साम म्याकनिल

बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।…

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले…

१ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना…

कोरोनाभाइरसबाट विश्वभर तीन करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल…

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन…

गण्डकी प्रदेशमा थपिए ३१ सङ्क्रमित

पोखरा । गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु…

१ हजार १ सय ७२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मान्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गरिएको थियो । बुधबार मात्र १ हजार ८ सय ९३ जना संक्रमणमुक्त…

धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहा गाउँपालिका ३ का ५० वर्षीय पुरुषको निधन भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । विराटनगरको न्यूरो अस्पतालबाट रिफर भई ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।…

अमेरिकामा २ लाखले कोरोनाबाट ज्यान गुमाए

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ६८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालसम्म २ लाख ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म…

गण्डकी प्रदेशमा थपिए २५ जना संक्रमित

पोखरा । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशभर संक्रमितको संख्या ३५४८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा…