श्रीषा कुवँरको आवाजमा ‘के यो माया हो’

गायिका श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथाबस्तुमा आधारित छ । प्रेमीहरु एक-अर्काको साथ बिना कति अधुरो छ भन्ने कुरा गीतले बोलेको छ । आफनो मायालुको यादमा जिवन समपर्ण गर्नको लागी आफु तडपिएको कुरा गीतमा गरिएको छ ।

roma
parichay

हर्कुलस बस्नेतको ओर्जिनल आवाजमा रहेको गीतलाई श्रीषाले गाएकी हुन् ।

ICAS

कभर गीतको भिडियोमा तुला पर्वतको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । गीतको मर्म अनुसारको प्रस्तुती गायिका श्रीषाले गरेकी छन् । गीतको भिडियोलाई वाइड स्कृन मिडियाले बजार व्यवस्थापन गरेको छ ।

pokhara internet
Comments
Loading...