ICAS
Rara

आज पनि नेप्सेको उछाल कायमै

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल कायमै देखिएको छ । बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो ।

parichay

नेप्से परिसूचक ३६.०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ । बुधबारको तुलनामा यो २.२६ प्रतिशतले बढी हो ।

सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएर बुधबार कायम भएको रेकर्ड बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भए नयाँ रेकर्ड कायम भएको हो ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?