ICAS
Rara

५१ अंकले बढ्यो नेप्से, सेयर बजारमा खुशीयाली

काठमाडौँ । बुधबार सेयर बजारमा खुशीयाली छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५०.९३ अंकले बढेर १ हजार ५ सय ९६. १३ मा पुगेको छ ।

parichay

बुधबारको तुलनामा नेप्से परिसूचक ३.३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब भन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ ।

pokhara internet
Comments
Loading...