ICAS
Rara

कुकुरलाई बचाउन खोज्दा आँफै खसे

पोखरा /सेतीतिर भागेको कुकुरलाई बचाउन खोज्दा अन्दाजी २२ बर्षका आकास गुरुङ आँफै सेतीको खोचमा खसेका छन् । उनि झ्याङमा अल्झिएर बसेको प्रत्यक्षदर्शीले बताए । यो समाचार तयार पार्दा उनको उद्दारको काम भईहेको छ ।
उनको उद्दारमा नेपाल प्रहरी र शसस्त्र प्रहरी लागेको हाम्रो संबाददाताले बताएका छन् ।

aama movie

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?