ICAS
Rara

एसएसपी राणा पक्राउ

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा पक्राउ परेका छन् ।  यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणालाई सुनसरी प्रहरीले पक्रेको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीमा बिहीबार अबेर परेको किटानी जाहेरी पछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । हिजो नै पक्राउ गर्ने बताइए पनि उनलाई आज मात्रै धरानमा रहेको संघीय संघिय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ ।

parichay

एसएसपी राणालाई झापाकी एक युवतीले आफूलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दिएकी थिइन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?