ICAS
Rara

राजनीतिक प्रतिशोधको आधारमा गच्छादारलाई फसाएको भन्दै संसद अवरुद्ध

पोखरा/बिहिबार प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसदले राजनीतिक पुर्वाग्रका आधारमा वियजकुमार गच्छादारलाई फसाईएको भन्दै नेपाली काँग्रेसले संसद अवरुद्ध गरेको छ  । काँग्रेसको अवरोध पछि संसद शुक्रबार सम्मको लागि स्थगित भएको छ ।

parichay

नेपाली काँग्रेसकी सांसद पुष्पा भुषालले  जग्गा खरिद बिक्रिमा संलग्न रहेको नेकपाको नेतालाई भने उमुक्ति दिएकोमा आपत्तिसमेत प्रकट गरेकी थिईन । राज्यले राजनीतिक पुर्वागह्र लोकतन्त्रको धज्जी उडाएको बताएकी छीन् । उनले अख्तियार राज्यको प्रभाबमा आएको आरोप समेत लगाएकी थिईन ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?