quantum

भारतीय जासुसले नेपालको राजसंस्थ्या फालेको दावि

भारतीय जासुसी संस्था रिसर्च एन्ड इन्टेलिजेन्स विङ्ग (रअ) का पूर्व निर्देशक अमर भूषणले नेपालबाट राजतन्त्र फ्याक्न विशेष भूमिका खेलेको गर्न ‘रअ’ को विशेष भूमिका रहेको दाबी गरेका छन्।

भूषणले आफ्नो पुस्तक ‘इन्साइड नेपाल’ मा यसबारे खलासा गरेका हन्। भारतीय समाचारअनलाइन डिएनएमा यसबारे वर्णन गरेका छन्। उनले पुस्तक भनेका छन्, सन् १९९० मा भारतको रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गरेको हो। संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न सफल भयौं।

अवकाश प्राप्त भूषणको पुस्तक अनुसार यो अभियान सफल पार्न रअ ले नेपालका राजनितिक दलहरूलाई एकै ठाउँमा उभ्याएका हौ। यी सबै काम अत्यन्तै गोप्य तरिकाले गरिएका थिए। किन भने यो मिसन सफल बनाउनु आवश्यक थियो।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?