NTHMC

राखेप सदस्य सचिवमा पुन: सिवाल

 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुन: रमेश सिलवाल नियुक्त भएका छन् ।  निवर्तमान सदस्य सचिवसमेत रहेका सिलवाल लगातार दोस्रो कार्यकालका लागि कार्यकाल सदस्य सचिव बनेका हुन् ।

parichay

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवालई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् ।

roma
२०७६ असार २३ गते राखेपको १८ औं सदस्यसचिव नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि गत असार १७ गते पदमुक्त भएका थिए ।

 

pokhara internet
Comments
Loading...