ICAS

मुस्लिन धर्मालम्बिको महान चाड रमदान सुरु, कहाँ कसरी मनाइदैछ ? हेर्नुस् तस्विरमा

एजेन्सी l   कोरोना भाइरस सन्त्रासबीच आज शनिबार शुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् ।

कोरोनाको विश्वव्यापि जोखिमसगैँ विश्वका धेरै देशहरुमा सरकारले लकडाउन गरेको छ। लकडाउनका बिच रमदान सुरु भएपश्चात् हरेक मुसलमान समुदायले पहिले जस्तो उल्लासाय तरिकाले रमदान मनाउन पाएका छैनन्।

Parichay
Infomatics

मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।

 घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन। रमजानको विशेषता हो यो। विश्वभरका मुस्लिम धर्मालम्बीहरूले कसरी मनाए त? बिबिसिले संकलन गरेको तस्विर यस्ता छन् l

pokhara internet
Comments
Loading...