पोखराका ८ सहित गण्डकी प्रदेशमा आइतबार बिहान थपिए ५७ संक्रमित

पोखरा /

गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार बिहान ५ः३० बजे, ५ः४५ बजे र ९ः४५ बजे सार्वजनिक गरेका विज्ञप्ति अनुसार कास्की, स्याङजा, तनहुँ, लमजुङ गोरखा, नवलपरासीमा संक्रमित भेटिएका हुन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ६ सय ९० पुगेको छ ।

pokhara internet
Comments
Loading...