निषेधाज्ञाले थलिएको साँझको पोखरा (फोटो  फिचर)

  • प्रकाश कोइराला

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाको आज तेस्रो दिन हो । कोरोना महामारी र यसबाट सृजना भएका अवस्थाले पर्यटकीय नगर पोखरा सुनसान छ ।

roma
parichay

खासगरी विदेशी पर्यटक भित्रने यो पोखराका होटल, रेस्टुडेन्ट तथा अन्य मनोरञ्जका क्षेत्र ठप्प छ । निषेधाज्ञाका कारण थलिएको पोखराको शुक्रबारको साँझलाई परिचयकर्मी प्रकाश कोइराला क्यामेरामा कैद गरेका छन् ।

ICAS

pokhara internet
Comments
Loading...