ICAS
Rara

चलचित्र पत्रकार संघ कास्कीका नवनिर्वाचित कार्यसमितिलाई मिडटाउन सिनेमाजको बधाइ

एलिजा क्षेत्री / विद्यार्थी पत्रकार

पोखरा । पोखराकाे न्युरोडस्थित रहेको मिड टाउन सिनेमाजले  चलचित्र पत्रकार संघ, कास्कीका नवनिर्वा्चित कार्यसमितिलाइ बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

aama movie

सिनेमाजले  संघका पदाधिकारीहरुलाइ वुधवार सम्मान र स्वागत कार्यक्रमको आयोजना गर्दै आगमी दिनमा संगसंगै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ, कास्कीका  नवनिर्वा्चित अध्यक्ष अरुण गिरीले मिड टाउन सिनेमाजलाइ न्यानो  आथित्यता  र स्वागतका लागि धन्यवाद दिदै  संघको हरेक कार्यमा सिनेमाजको साथ,सहयोग र सल्लाहको अपेक्षा रहेकोे बताए ।

गिरीले अबको समयमा सबै एक जुट भएर संस्थालाइ माथि लैजान पर्ने जिम्मेवारी थपिएको बताए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?