ICAS

पृथ्वीनारायण क्याम्पसमा अर्थमन्त्रीको पुत्ला जलाइयो

पोखरा/

समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्रीको पुतला जलाएको छ। आज पृथ्वीनारायण क्याम्पस पोखरामा पुस्तकमा कर लगाइएको, पेट्रोलियम पदार्थमा कर बढाइएको भन्दै पुतला जलाएको हो।

Parichay
Infomatics

पृथ्वीनारायण क्याम्पस गेटमा विद्यार्थीहरूले प्रदर्शन गर्दै पुतला जलाएका हुन्। पुतला जलाएर गरिएको विरोध र प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो। अहिले अवस्था शान्त रहेको परिचय सहकर्मीले जानकारी दिएका छन् ।

pokhara internet
Comments
Loading...