ICAS
Rara

आज प्रधानमन्त्रीको ६९ औं जन्मदिन, जन्मस्थलमै मनाउने

पोखरा

आज प्रधानमन्त्री केपि शर्मा ओलीको ६९ औं जन्मदिन हो । जन्मदिन मनाउने चलन शुरु भएसँगै पहिलो पटक ओलीले आफ्नो जन्मदिन जन्मथलोमा मनाउने भएका छन् ।

parichay

यसका लागि उनी तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आफ्नो जन्मदिन जन्मस्थलमै मनाउन लागेका हुन्।

उनी २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मेका हुन् ।

मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुर्खाको थलोमा रहेको घरमा जान लागेका हुन् । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ । जसका जन्मस्थल पुग्न ओलीले आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?