NTHMC

सरकार १० अर्ब खोई ?, २० तस्बिरमा हेर्नुहोस् पोखराका स्वतन्त्र युवाहरुको प्रदर्शन ( फोटो फिचर)

प्रेम थापा

पोखरा / 

roma

वर्तमान सरकारको विरोध गर्दै पोखराका स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले कोभिड १९ रोकथाम तथा उपचारमा सरकारले हालसम्म गरेको १० अर्ब रुपैयाँको हिसाब मागेका छन् ।

ICAS

जिल्ला प्रशासन कार्यालय कास्की शहिदचोकमा गरिएको प्रदर्शनमा सयौँको संख्यामा युवाहरुको उपस्थिति थियो । विभिन्न ३० वटा सहितको प्लेकार्ड लिएर युवाहरुले मौन प्रदर्शन गरेका हुन् ।

parichay

बिहिबार पूर्वान्ह ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म भएको प्रदर्शनमा युवा, प्रहरी, कलाकार,पत्रकारहरुको बाक्लो उपस्थिति थियो । केही समयको शान्तिपूर्ण प्रदर्शन केही घुसपैठ भयो ।

केही उच्छृंखल युवाहरु प्रदर्शनको मापदण्ड विपरित गएर नाराबाजी गरे । प्रहरीमाथि ढुङ्गा प्रहार भयो र प्रहरी लाठी चार्ज गर्दै स्थिति नियन्त्रण लियो ।

तस्बिर : 

pokhara internet
Comments
Loading...