ICAS

पाकिस्तानमा विमान दुर्घटना, १ सय ७ जना सवार थिए

एजेन्सी /

पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ। बीबीसीका अनुसार विमानमा १ सय ७ जना सवार रहेका थिए। ९९ जना यात्रु र चालक दलका ८ सदस्य रहेका थिए।

Parichay
Infomatics

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान एयरबस A-३२०PK८३०३ दिउसो १ बजे लाहौरबाट उडेको थियो। से रवाना कराची एयरपोर्टमा अवतरण गर्नु भन्दा पहिले उक्त विमान रिहाइशी क्षेत्रक्क मडल कलोनीमा दुर्घटना भएको हो।

दुर्घटना पश्चात् रेकर्ड गरिएको भिडियोमा गल्लिमा गाडिहरु पनि जलेको देखाइएको छ।

pokhara internet
Comments
Loading...