ICAS

मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पतालमा

पोखरा/

शरिरमा असहजता महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

Parichay
Infomatics

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको अस्पतालले जनाएको छ ।

यस अघि प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि आराम गर्नुपर्ने चिकित्सकले सुझाएका थिए । तर ओलीले चिकित्सको सुझाव विपरित धेरै धपेडी गरेका कारण स्वास्थ्यमा समस्या देखिएको हो ।

pokhara internet
Comments
Loading...