ICAS
Rara

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

पोखरा/

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । स्याङ्जा पौवेगौंडे स्थायी घर भएका रेग्मी अन्य तीनजनासँगै उक्त पदमा प्रतिष्पर्धी थिए ।

aama movie

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले डा। रेग्मीलाई सीईओ बनाउने निर्णय गरेको सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिए । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

पर्यटन बोर्डको सीईओ चयनका लागि निवेदन माग गरिएको थियो । जसमा १७ जनाको आवेदन परेको थियो ।

उपसमितिले तीनजनाको नाम सिफारिस गरेको भए पनि रेग्मीलाई सीईओ बनाउने निर्णय सञ्चालक समितिको बैठकले गरेको हो ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?