सांसद निरुदेवी पाललाई कोरोना

काठमाडौं । नेकपा नेतृ तथा सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति पालाई कोरोना पुष्टि भएको हो ।

उनले आफूलाई संक्रमण पुष्टि भएको र आफूसँग सम्पर्कमा रहेकालाई सतर्क रहन आग्रह सामाजिक सञ्जालमार्फत गरेकी छन् । उनले आफूलाई कहाँबाट संक्रमण सर्‍यो भन्ने जानकारी नभएको बताएकी छन् । उनलाई हल्का ज्वरो, सास फेर्न गाह्राे र जिउ मर्ने निकै दुख्ने समस्या रहेको जानकारी दिएकी छन् ।

pokhara internet
Comments
Loading...