रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी : पोर्चुगल फुटबल टिमका स्ट्राइकर रोनाल्डोलाई कोरोना संक्रमण भएको समाचार संस्था न्युजस्काईले जनाएको छ।

युइएफए नेसन्स लिग चलिरहँदा राष्ट्रिय टोलीमा रहेका रोनाल्डोलाई कोरोना भएको हो। समाचार अनुसार बुधबार उनको टोली पोर्चुगलले स्विडेनको सामना गर्ने तयारी गरिरहेको थियो।

टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन।  संक्रमण पुष्टि भएपछी उनलाई  घर पठाइएको छ।

pokhara internet
Comments
Loading...