वायुसेवा कम्पनीले ५० प्रतिशत सिटमा उडान नभर्ने

काठमाडौं : सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गरेको छ। तर,  वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन्।

आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउँदासम्म वायुसेवा कम्पनीलाई केही फाइदा नहुने वायुसेवा सञ्चालकहरूलको बुझाई छ।

उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने चेतावनी उनीहरुले दिएका छन्।

ICAS

अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिँदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने  उनीहरुको माग छ।

 

pokhara internet
Comments
Loading...