सुगा जापानको नयाँ प्रधानमन्त्री

एजेन्सी : जापानका नयाँ प्रधानमन्त्रीका रुपमा योशिहिदे सुगा निर्वाचित भएका छन्।  संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएको अलजजिराले जनाएको छ। ७१ वर्षीय योशिहिदे सुगा यसअघि आबे सरकारका मुख्य सचिव थिए।

parichay

भुतपूर्व प्रधानमन्त्री सिन्जो आबेको  स्वास्थ्य समस्याका आएपछी उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।  प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण गुमेको अर्थतन्त्र उकास्‍न आफ्नो जोड दिने बताए।

pokhara internet
Comments
Loading...