नेत्रबहादुर श्रेष्ठको पाँच हाइकु

पोखरा / 

* चुनौतीपूर्ण जीवनजगत् हाम्रो छैन सरल ।

roma

* सङ्घर्षबिना जिन्दगीको संसार यहाँ बेकार ।

ICAS
parichay

* अनमोल छ जीवन त्यसै हामी नफालौँ खेर ।

* थोपा थोपाले समुद्र नै विशाल भएझैँ पूर्ण ।

* आत्महत्या नै जीवनको होइन सबैको सार ।

pokhara internet
Comments
Loading...