NTHMC

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् ।

parichay

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौं महानगरपालिका-३ बसुन्धरा निवासी शर्मालाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।

pokhara internet
Comments
Loading...