ICAS

‘लकडाउन’को दोस्रो दिन : यस्तो रह्यो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले मंगलबारबाट गरेको लकडाउन क्रमश: प्रभावकारी बन्दै गएको छ ।

हिलो दिन मंगलबारभन्दा दोस्रो दिन अझ प्रभावकारी भएको देखिएको छ । यो क्रममा राजधानीसहित देशभरका ठूला शहर सुनसान थिए । यही क्रममा परिचय नेटवर्कले काठमाडौंको एयरपोटदेखि सडकसम्म निरीक्षण गरेको छ । हामीले देखेको काठमाडौं फोटोमार्फत देखाउँदै छौँ ।

Parichay
Infomatics

फोटो फिचर

pokhara internet
Comments
Loading...