NTHMC

नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ सञ्चालक सुवेदीले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ सञ्चालक पुरुषोत्तम सुवेदीले राजीनामा दिएका छन् ।

parichay

उनले समय व्यस्तताका कारण स्वतन्त्र विज्ञ सञ्चालकबाट साउन १४ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

roma

यसैबीच शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनको दिएको राजीनामा स्वीकृत गरेको कम्पनीका सचिव विष्णुप्रसाद उपाध्यायले जनाएका छन् ।

pokhara internet
Comments
Loading...