ICAS
Rara

‘इन्डियन आइडल’को उपाधि सनी हिन्दुस्तानीलाई

इन्डियन आइडल सिजन ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन् । करिब ५ महिना चलेको यो शोको फाइनलमा ५ जना प्रतिस्पर्धी पुगेका थिए । तर, भोटिङको आधारमा सनीले चर्चित रियालिटी शोको उपाधि आफ्नो नाममा पारेका हुन् ।

parichay

यो शो जितेसँगै सनीले २५ लाख रुपैयाँ नगद पुरस्कार, टी–सिरिजको नयाँ चलचित्रमा पनि सनीको आवाज समावेश हुने मौका र उनले नयाँ कार पनि पुरस्कार पाएका छन् ।

govnotice

शोको सेकेन्ड रनरअप भने रोहित राउत भए । उनले नगद ५ लाख पुरस्कार जितेका छन् । यो बर्षको ‘इन्डियन आइडल’मा विशाल ददलानी, नेहा कक्कड, हिमेश रेशमिया निर्णायकको रुपमा थिए ।

pokhara internet
Comments
Loading...