NMB Bank

होलीसंगै रंगीए पोखरामा विदेशी पर्यटक

पोखरा । होलीको अवसरमा बुधबार पोखरामा छुट्टै रौनकता थपियो । होली पर्व कै अवसरमा विभिन्न संस्थाहरुले पोखराको लेकसाडमा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना समेत गरे ।

कार्यक्रमहरुमा विदेशीले माहोल तताए र विदेशी पर्यटकरुहरु पनि होलीको रंगमा रंगीए ।

पोखरामा घुम्न भनेर आएका पर्यटकहरु होलीसंगै रमाएका थिए । बुधबार पोखरा सहित पहाडी तथा हिमाली जिल्लाहरुमा मनाइएको होली बिहीबार तराईका विभिन्न जिल्लाहरुमा धुमधामका साथ एक आसपमा सद्भाव सहित रंग दलेर मनाइँदै छ ।

बिहीबार समेत सरकारले होली पर्व कै अवसरमा सार्वजनिक बिदा प्रदान गरेको छ ।

तस्वीर : प्रेम थापा

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?