NMB Bank

कति छ आज सुनचाँदीको मुल्य

पोखरा । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुन ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै महासंघ कास्कीका कार्यालय सचिव अक्षय कुमारले परिचय नेटवर्कसँग कुरा गर्दै तेजाबी सुनको मूल्य ७० हजार ६०० निर्धारण गरिएको र चाँदीको मूल्यमा प्रतितोला ८८० मा खरिदबिक्री भइरहेको बताए

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?