NTHMC
aama movie

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं/

मंसिर पहिलो साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ६ सयमा र तेजावी सुन प्रतितोला ७१ हजार ३ कारोबार भएको थियो।

तर मंगलबार छापावाल सुनको मूल्यमा ४ सय बढेर ७२ हजारमा कारोबार भएको जनाएको छ। यस्तै तजावि सुनको मूल्यमा ४ सय बढेर ७१ हजार ७ सयमा कारोबार भएको छ। चाँदी प्रतितोला दश रूपैयाँ बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?