ICAS
Rara

ह्वात्तै बढ्यो सुनको मुल्य

पोखरा । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी वृद्धि भएको छ । आज छापावाला सुनको प्रतितोला मुल्यमा २ हजार २ सयले बढेर ८० हजार ५ सय कायम भएको छ । मंगलबार भने ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

parichay

त्यस्तै आज तेजाबी सुनको मुल्य ८० हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीमा पनि आज २० रुपैया बढ्न गई प्रतितोला ८ सय ८० रुपैँया कायम भएको छ ।

pokhara internet
Comments
Loading...