ICAS
Rara

आज सुनको मुल्य कति ?

पोखरा । सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनचाँदीको मुल्य सार्वजनिक गरेको छ । सोमबार उच्च विन्दुमा पुगेको सुनको मुल्य आज यथावत रहेको छ ।

parichay

बजारमा आज सुनको मुल्य प्रतितोला ७६ हजार ५ सय कायम भएको सुनचाँदी व्यवसायी संघ कास्की शाखाका कार्यालय सचिव अक्षय कुमार श्रेष्ठले परिचय नेटवर्कलाई बताए । उनका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय कायम भएको छ । त्यसैगरि चाँदीको मुल्य प्रतितोलामा ५ रुपैयाले घटेर ९ सय २५ रुपैयामा कारोबार भएको छ ।

pokhara internet
Comments
Loading...