लगातार बढेको सुनको मूल्य सोमबार यथावत

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको सुनको मुल्य सार्वजनिक गरेको छ । आइतबार बढेर प्रतितोला ७५ हजार पुगेको सुनको मूल्य सोमबार यथावत रहेको छ ।

parichay

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सयले बढेर ७५ हजार पुगेको थियो । यस्तै तेजावी सुनको मूल्य पनि यथावत रहेको छ । आइतबार तेजावी सुनको मूल्य ७४ हजार ७ सय कायम भएको थियो।

roma

चाँदीको मूल्य पनि प्रतितोला ८ सय ९० रुपैयाँमा स्थिर छ ।

pokhara internet
Comments
Loading...