ICAS

ह्वात्तै बढ्यो सुनको मूल्य

पोखरा । केही समय थोरै मात्र तलमाथी भएको सुनको मूल्य शुक्रबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ कास्कीका अनुसार शुक्रबार रु ५ सयले वृद्धिभई ७३ हजार ८ सय कायम भएको छ ।

बिहीबार सुनका मूल्य ७३ हजार ३०० रहेको थियो । यसैगरी चाँदीको मूल्य मा घटबढ भएको छैन । आज पनि चाँदीको मूल्य नेपाली बजारमा ९ सय २० मा कारोबार भईरहेको कास्की शाखाका कार्यालय सचिव अक्षय कुमार श्रेष्ठले परिचय नेटवर्कलाई बताए ।

pokhara internet
Comments
Loading...