NMB Bank

यो हप्तामा सुनको कारोबारमा उतारचढाव जारी

पोखरा :  पछिल्लो हप्ता सुनमा उत्तारचढाव जारी छ। साताको पहिलो दिन आइतबार भइरहेको  छापावाला सुन ७० हजार २००  रुपैयाँमा कारोबार भइरहेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो। यस्तै, चाँदी तोलामा ८४५ रुपैयाँमा करोबार भइरहेको थियो।

साताको अन्तिम दिन  शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुन ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य ७० हजार ६०० निर्धारण गरिएको र चाँदीको मूल्यमा प्रतितोला ८८० मा खरिदबिक्री भइरहेको थियो। यो  साता सुनमा ४०० सय बढेको छ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?